प्रतिभा सिंह
प्रतिभा सिंह (जन्म १६ जून १९५६) भारतको १४औ लोकसभाको सदस्या थिइन । उनी वीरभद्र सिंहकी पत्नी हुन् । उनी २०१२बाट हिमाचल प्रदेशको मुख्य मन्त्री पनि रहेकी थिइन । उनी हिमाचल प्रदेशको मण्डीदेखि चुनावमा प्रत्यासी थिइन र निर्वाचित हुईन । उनी भारतीय राष्ट्रीय कांग्रेसको सदस्य हुन् ।[१]
प्रतिभा सिंह | |
---|---|
Member of the भारतीय Parliament for मण्डी लोक सभाक्षेत्र | |
कार्यकाल २०१३–२०१४ | |
पूर्वाधिकारी | वीरभद्र सिंह |
उतराधिकारी | राम स्वरूप शर्मा |
कार्यकाल २००४–२००९ | |
पूर्वाधिकारी | महेश्वर सिंह |
उतराधिकारी | वीरभद्र सिंह |
व्यक्तिगत विवरण | |
जन्म | शिमला, पञ्जाब, भारत (हालमा हिमाचल प्रदेश, भारत) | १६ जुन १९५६
राजनीतिक दल | भारतीय राष्ट्रिय कांग्रेस |
जीवन साथी | वीरभद्र सिंह |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Biographical Sketch - Member of Parliament - 14th Lok Sabha", भारतको संसद, मूलबाट २००७-१०-३०-मा सङ्ग्रहित।