प्रतिभा सिंह (जन्म १६ जून १९५६) भारतको १४औ लोकसभाको सदस्या थिइन । उनी वीरभद्र सिंहकी पत्नी हुन् । उनी २०१२बाट हिमाचल प्रदेशको मुख्य मन्त्री पनि रहेकी थिइन । उनी हिमाचल प्रदेशको मण्डीदेखि चुनावमा प्रत्यासी थिइन र निर्वाचित हुईन । उनी भारतीय राष्ट्रीय कांग्रेसको सदस्य हुन् ।[१]

प्रतिभा सिंह
Member of the भारतीय Parliament
for मण्डी लोक सभाक्षेत्र
कार्यकाल
२०१३–२०१४
पूर्वाधिकारीवीरभद्र सिंह
उतराधिकारीराम स्वरूप शर्मा
कार्यकाल
२००४–२००९
पूर्वाधिकारीमहेश्वर सिंह
उतराधिकारीवीरभद्र सिंह
व्यक्तिगत विवरण
जन्म (1956-06-16) १६ जुन १९५६ (उमेर ६७)
शिमला, पञ्जाब, भारत
(हालमा हिमाचल प्रदेश, भारत)
राजनीतिक दलभारतीय राष्ट्रिय कांग्रेस
जीवन साथीवीरभद्र सिंह

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Biographical Sketch - Member of Parliament - 14th Lok Sabha", भारतको संसद, मूलबाट २००७-१०-३०-मा सङ्ग्रहित। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्