प्योत्र क्रोपोत्किन

रूसी पशु शास्त्री, विकासवादी सिद्धान्त लिने, दार्शनिक, वैज्ञानिक, क्रान्तिकारी, अर्थशास्त्री, क

प्योत्रो अलेक्सेएभिच क्रोपोत्किन (सन् १८४२-१९२१) - रुसी अराजकतावादका एक प्रमुख कार्यकर्ता र सिद्धान्तकार । सन् १९१४-१९१८को विश्वव्यापी साम्राज्यवादी युद्धको समयमा अन्धराष्ट्रवादी रहे । सन् १९१७मा प्रवासबाट फर्केपछि पूँजीजीवी स्थितिको पक्षधर बने, तर सन् १९२०मा उनले युरोपमा मजदुरहरूलाई सम्बोधन गर्दै जुन पत्र लेखेका थिए, त्यसमा अक्टोवर समाजवादी क्रान्तिको ऐतिहासिक महत्त्व स्वीकार्दै सोभियत रुसविरुद्ध सामरिक आक्रमणमा बाधा हाल्नको निमित्त मजदुरहरूलाई आह्वान गरेका थिए । []

क्रोपोत्किन
  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८६