अराजकतावाद
राज्यको नियन्त्रणबाट पूर्ण तरहले स्वतन्त्र समाजको कल्पना गर्ने विचार 'अराजकतावाद' (अङ्ग्रेजी: Anarchism) भनिन्छ। यो अवधारणा कुनै पनि सरकारी, व्यापारिक, औद्योगिक, वाणिज्यिक, धार्मिक, शैक्षिक वा पारिवारिक नियन्त्रणलाई अस्वीकार गर्छ। अराजकतावाद को विश्वास छ कि मानवीय प्रकृति स्वतन्त्रता, न्याय र खुशीयालीको लागि बनेको छ। मानव-समाज कुनै पनि बाहिरी हस्तक्षेप बिनाको शान्ति, सहकार र उत्पादनको साथ रहनको लागि सक्षम छ ह; र मनुष्य आफ्नो शासन स्वयं आफैं गर्न सक्छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अराजकतावाद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।