मुख्य सूची खोल्नुहोस्

जेन प्याट्रिक मोदियानो (फ्रेञ्च उच्चारण: [ʒɑ̃ paˈtʁik ˌmɔdjaˈno]; जन्म ३० जुलाई १९४५) फ्रान्सेली प्रसिद्ध लेखक हुन् । उनको कृतिहरू विभिन्न भाषामा अनुवाद गरिएको छ । उनी फ्रान्समा सबैभन्दा लोकप्रिय उपन्यासकार मध्ये एक हुन् । उनले युद्धसँग सम्बन्धित स्मृति तथा मानवमा परेको असरबारे मार्मिक किसिमले उपन्यासमा प्रस्तुत गरे बापत सन् २०१४ को साहित्यमा नोबेल पुरस्कार प्राप्त गरेका छन् ।[१]

प्याट्रिक मोदियानो
जन्मजेन प्याट्रिक मोदियानो
(१९४५-०७-३०) ३० जुलाई १९४५ (उमेर ७४)
बाउलोङ्, फ्रान्स
पेशाउपन्यासकार
भाषाफ्रेन्च
राष्ट्रियताफ्रान्सेली
विधाउपन्यासहरू
उल्लेखनीय सम्मानहरूसाहित्यमा नोबेल पुरस्कार (२०१४)
दम्पतिडोमिनिक जेहफस
सन्तानजिना मोदियानो
मेरी मोदियानो


प्रारम्भिक जीवनसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "फ्रान्सेली लेखकलाई साहित्यको नोबेल", अन्नपुर्ण पोस्ट, अन्तिम पहुँच २०१४-१०-१० 

बाह्य लिङ्कहरूसम्पादन