पोखरा रङ्गशाला

(पोखरा रंगशालाबाट अनुप्रेषित)


पोखरा रंगशाला पोखरामा भएको एक नेपालको बैकल्पिक राष्ट्रिय रंगशाला मध्ये एक हो । दशरथ रंगशालाको विकल्पका लागि उपत्यका बाहिरको प्रमुख रंगशाला मध्ये यस पोखरा रंगशाला पनि प्रमुख पर्दछ ।

पोखरा रंगशाला
नक्सा
स्थानपोखरा, नेपाल
मालिकनेपाल सरकार
दर्शक क्षमता५,०००
सतहघाँसे मैदान
निर्माण
निर्माण सुरुवातn/a
खुलाn/a
भाडावाल
नेपाल राष्ट्रिय फुटबल टिम

पोखरा रंगशाला एक बहुउद्देश्यीय रंगशाला पनि हो । यहाँ फुटबल लगाएत अन्य खेलहरू पनि खेल्न सकिन्छ । यो रंगशाला पोखरा सहरको दक्षिण तर्फ सेती गण्डकी नदी नजिकै रहेको छ । [१]

आयोजित प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

मिति टिम १ गोल अन्तर टिम २ प्रतियोगिता
२५ मार्च २००८   नेपाल -१   पाकिस्तान मैत्रीपूर्ण खेल

घरेलु प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्