पेन्टहाउस (पत्रिका)
(पेन्टहाउस पत्रिकाबाट अनुप्रेषित)
पेन्टहाउस एक पुरुष पत्रिका हो जुन बब गुच्चियोनले स्थापना गरेका थिए। यसले सहरी जीवनशैली लेखहरू र सफ्टकोर अश्लील चित्रणहरूलाई जोड्दछ, जुन सन् १९९० को दशकमा हार्डकोरमा विकसित भएको थियो।
श्रेणी | पुरुष, जीवनशैली |
---|---|
आवृति | मासिक |
कुल वितरण (२०१२) | १०९,७९२[१] |
स्थापना बर्ष | मार्च 1965 |
कम्पनी | डब्ल्यूजीसीजेड, लिमिटेड[२] |
देश | |
भाषा | अङ्ग्रेजी |
वेबसाइट | penthouse |
आइएसएसएन | ००९०-२०२० |
गुच्चियोन अमेरिकी भए पनि, यो पत्रिका सन् १९६५ मा संयुक्त अधिराज्यमा स्थापना भएको हो। सेप्टेम्बर १९६९ मा सुरु भएको, यो संयुक्त राज्य अमेरिकामा पनि बेचिएको थियो।[३] सन् २०१६ पछि 'पेन्टहाउस' पेन्टहाउस ग्लोबल मिडिया इङ्कको स्वामित्वमा छ। पेन्टहाउस ग्लोबल मिडियाको पूर्ण सम्पत्ति डब्ल्यूजीसीजेड लिमिटेड (एक्सभिडियोजको मालिक)[४] द्वारा जुन २०१८ मा दिवालियापन लिलामी बोली जित्दा खरीद गरीएको हो।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "AAM: Total Circ for Consumer Magazines", accessabc.com, मूलबाट जुन ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३१, २०११।
- ↑ Skin in the Game: Purveyor of Porn Buys Bankrupt Penthouse biglawbusiness.com
- ↑ "Penthouse Magazine Issue #1 (First American Issue)", Backintimerarebooks.com, Back In Time Rare Books, मूलबाट अप्रिल १०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ९, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १०, २०१७ मिति
- ↑ "Bloomberg BNA: Page Not Found", biglawbusiness.com।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा पेन्टहाउस पत्रिका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।