पुरेन्द्र शाह

गोरखाका राजा

राजा पुरेन्द्र शाह अथवा पुरन्दर शाह गोरखा राज्यका राजा थिए। यिनको जन्म राजा द्रव्य शाह र रानी सुम्दावती देवीको कोखबाट भएको थियो। यिनी राजा छत्र शाहराम शाहका पिता थिए। यिनको शासनकाल सन् १५७० देखि १६०५ सम्म रह्यो। यिनको मृत्यु सन् १६०५ मा गोरखा दरबारमा भयो।[]

पुरेन्द्र शाह
गोरखाको राजा
शासनकालसन् १५७०-१६०५
पूर्वाधिकारीद्रव्य शाह
उत्तराधिकारीछत्र शाह
सन्तानछत्र शाह
राम शाह
वंशशाह वंश
बाबुद्रव्य शाह
धर्महिन्दू धर्म

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
पूर्वाधिकारी
द्रव्य शाह
गोरखाको राजा
सन् १५७० – १६०५
उत्तराधिकारी 
छत्र शाह