छत्र शाह

गोरखा राज्यका राजा

राजा छत्र शाह गोरखा राज्यका राजा थिए। यिनको जन्म राजा पुरेन्द्र शाह र रानी सत्यावती देवीको कोखबाट भएको थियो। यिनी राजा राम शाहका दाजु थिए। यिनको शासनकाल सन् १६०५ देखि १६०६ सम्म रह्यो। यिनी निःसन्तान रहे। यिनको मृत्यु सन् १६०९ मा गोरखा दरबारमा भयो।[१]

पूर्वाधिकारी
पुरेन्द्र शाह
गोरखाको राजा
सन् १६०५ – १६०६
उत्तराधिकारी 
राम शाह

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्