पुरातत्त्वशास्त्र
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जनवरी २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
पुरातत्त्वशास्त्र (archeology) त्यो विज्ञान हो जो पुरानो चीजहरूको अध्ययन एवं विश्लेषण गरेर मानव-संस्कृतिका विकासक्रमलाई बुझ्ने एवं त्यसको व्याख्या गर्ने कार्य गर्दछ। यसका लागि पूर्वजहरू द्वारा छोडिएका पुरानो वास्तुशिल्प (architecture), औजारहरू, युक्तिहरू, जैविक-तथ्यहरू एवं भू-रूपहरू (landscapes) आदिको अध्ययन गरिन्छ। अत: पुरातत्वशास्त्र त्यो विज्ञान हो जो मानवका भूत कालको अध्ययन गर्दछ।
यी पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- भारतीय पुरातात्विक संरक्षण वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-२० मिति
- Archaeology_online
- भारतीय इतिहासका केही विषय (Archaeology & Ancient India) (गूगल पुस्सम्म ; लेखक - रघुनाथ राय)
- पुरातत्वको रोमांस (गूगल पुस्सम्म ; लेखक - भगवतशरण उपाध्याय)
- भारतीय पुरातत्व र प्रागैतिहासिक संस्कृतीहरू (गूगल पुस्सम्म ; लेखक - डा शिवस्वरूप सहाय)
विकिमिडिया कमन्समा पुरातत्त्वशास्त्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।