पियर जोसेफ प्रुदोँ

फ्रान्सेली राजनेता, आपसिय दार्शनिक, अर्थशास्त्री, र समाजवादी

प्येर जोसेफ प्रुडोन (सन् १८०९-१८६५) - फ्रान्सेली पत्रकार, अर्थशास्त्री र समाजशास्त्री, निम्न-पुँजीजीवीवर्गका सिद्धान्तकार, अराजकतावादका एक प्रवर्तक थिए। [१]

प्येर जोसेफ प्रुडोन

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९०