पिंडालु (वैज्ञानिक नाम:Colocasia ; अन्य नाम: कर्कलो, पाप्रो, पंड्यालु, गडरी, अरबी) तरकारीको लागि खेती गरिने वनस्पती हो । यसको डाँठ, पात तथा जरा सबै तरकारीको रूपमा उपयोग गर्न सकिन्छ। यसको बिउ आलु जस्तै माटो मुनी फल्दछ।

यो अङ्ग्रेजी Araceae परिवारमा पर्छ ।