पाहुना: द लिटल भिजिटर्स

भारतीय नेपाली भाषा चलचित्र

पाहुना: द लिटल भिजिटर्स पर्पल पेबल पिक्चर्सको ब्यानरअन्तर्गत प्रियङ्का चोपडाद्वारा निर्मित र पाखी टायरवालाद्वारा सिक्किममा निर्देशित सन् २०१८ मा सार्वजनिक गरिएको भारतीय नेपाली भाषा चलचित्र हो ।[१][२]

पाहुना: द लिटल भिजिटर्स
निर्देशकपाखी टायरवाला
लेखकपाखी टायरवाला
पटकथाविशास तिम्सिना
निर्माता
मुख्य कलाकार
  • इशिका गुरुङ
  • अनमोल लिम्बु
  • मञ्जु केसी
  • सरन राई
  • बिनोद प्रधान
  • उत्तम प्रधान
  • बनिता लगुन
छायाङ्कनराजुल धरमन
सम्पादनसर्वेश कुमार सिंह
सङ्गीतसागर देसाइ
वितरक
कम्पनी
पर्पल पेबल पिक्चर्स
वितरकनेटफ्लिक्स
प्रदर्शन मिति
  • ७ डिसेम्बर २०१८ (2018-December-07) (भारत)
अवधि
८८ मिनेट
देशभारत
भाषानेपाली

पटकथा सम्पादन गर्नुहोस्

जन्मभूमि नेपालमा विवादस्पद वातावरणबाट भाग्ने क्रममा आफ्ना आमाबुबासँग टाढिएका तीन दिदीभाइको समूहले भारतमा आफ्नो स्याहारसुसार गर्नुपर्ने स्थितिको सिर्जना हुन्छ ।

कलाकार सम्पादन गर्नुहोस्

  • इशिका गुरुङ
  • अनमोल लिम्बु
  • मञ्जु केसी
  • सरन राई
  • बिनोद प्रधान
  • उत्तम प्रधान
  • बनिता लगुन

पुरस्कार सम्पादन गर्नुहोस्

जर्मनीमा आयोजित अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवमा यस चलचित्रले अन्तर्राष्ट्रिय कथानक चलचित्रको श्रेणीमा विशेष नामाङ्कन प्राप्त गरेको थियो ।[३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. रमण, श्रुति गणपति, "Paakhi Tyrewala on her Sikkimese movie ‘Pahuna’: ‘I wanted it to have honesty’", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ जनवरी २०१९ 
  2. "Pahuna trailer — Three children learn to survive against all odds in Priyanka Chopra's maiden Sikkimese production - Entertainment News, Firstpost", फर्स्टपोस्ट 
  3. "Priyanka Chopra’s Sikkimese Film ‘Pahuna’ Wins Big At Germany’s Children Film Fest", स्कुपव्हुप