पार्वता डिसी चौधरी

नेपाली राजनीतिज्ञ

पार्वता डिसी चौधरी नेपालकी पूर्व पहिलो सङ्घीय सांसद तथा दोस्रो संविधान सभा सदस्य हुन्। उनी नेपाली कांग्रेसबाट संविधान सभा निर्वाचन २०७० मा दाङ १ (निर्वाचन क्षेत्र)बाट विजयी भएकी थिइन्।[२][३]यसै प्रकार नेपालको पहिलो सङ्घीय संसदको लागि उनी नेपाली कांग्रेसको सामानुपातिक सूचीबाट सांसद बनेकी थिइन्।

पार्वता डिसी चौधरी
प्रतिनिधि सभा सदस्य
कार्यकाल
वि.सं. २०७४ फागुन २० – वि.सं. २०७९ असोज २
निर्वाचन क्षेत्रसमानुपातिक प्रणाली
संविधान सभा सदस्य
कार्यकाल
वि.सं. २०७० माघ ७ – वि.सं. २०७४ असोज २८
पूर्वाधिकारीइन्दरजीत थारु
उतराधिकारीमेटमणी चौधरी
निर्वाचन क्षेत्रदाङ १ (निर्वाचन क्षेत्र)
व्यक्तिगत विवरण
जन्म (1966-11-28) २८ नोभेम्बर १९६६ (उमेर ५७)[१]
राष्ट्रियतानेपाली
राजनीतिक दलनागरिक उन्मुक्ति पार्टी

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

उनी वि.सं. २०७० को संविधान सभा निर्वाचनमा दाङ १ (निर्वाचन क्षेत्र)बाट नेपाली कांग्रेसको उम्मेदवारको रूपमा विजय भएकी थिइन्। वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी नेपाली कांग्रेसको सामानुपातिक सूचीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।

निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० दाङ १ विजयी ८,७१९ नेपाली कांग्रेस [४]
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ सामानुपातिक सूची नेपाली कांग्रेस [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270। 
  2. "‘ह्याट्रिक’ जीत खोज्दै पार्वता", तेस्रो आँखा (नेपालीमा), २०२१-१२-१२, अन्तिम पहुँच २०२२-१२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-१३ मिति
  3. "MyRepublica :: Election Special", MyRepublica.com, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१४ 
  4. "नेपाल न्युज", नेपाल न्युज - निर्वाचन परिणाम (अङ्ग्रेजीमा), २०१५-०३-२५, अन्तिम पहुँच २०२२-१२-१४ 
  5. भट्ट, कमलराज, "प्रत्यक्ष जितेका निवर्तमान सांसद जो आउँदो प्रतिनिधिसभामा देखिनेछैनन्", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१४