पार्चे नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा फैमाक्यु, माउदु, क्युफी आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने सिक्लेस गाउँ, पार्चे गाउँ, दुधपोखरी लेक आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोससम्पादन




सन्दर्भ सामग्रीसम्पादन

बाह्य सूत्रसम्पादन