पाटी प्राचिन कालमा बटुवाहरूकालाई आश्रय लिनको लागि निर्माण गरिएका भवनहरू हुन् । पाटी तथा पौवाहरूको निर्माण त्यो बेलाका राजा, रानी, मन्त्री, काजी, जरनेल, करनेल जस्ता ठुलो पद धारण गरेका व्याक्तिहरूले गराउँदथे । यस्ता पाटी र पौवाहरूको निर्माण सार्वजनिक स्थान, बाटो, तत्कालिन राज्यका राजधानी, तिर्थस्थल, तत्कालिन व्यापारिक स्थानहरू वरिपरी गरिन्थे । दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित काजि जसपाउको पौवा, भक्तपुर दरवार क्षेत्रमा रहेको पाटी जस्ता विभिन्न स्थानमा निर्मित पाटी तथा पौवाहरू अहिले जिर्ण अवस्थामा रहेका पाइन्छन्।

भक्तपुर दरवार क्षेत्रमा रहेको एक मात्र ढुङ्गाबाट बनेको पाटी


चित्र दिर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्