पाटागोनियन मरुभूमि

पाटागोनियन मरुभूमि अर्जेन्टिनाको सबैभन्दा ठुलो तथा विश्वको आठौँ ठुलो मरुभूमि हो । यसको क्षेत्रफल ६७०,००० वर्ग किलोमिटर छ । यसको धेरै भाग अर्जेन्टिना तथा केही भाग चिलीमा पर्दछ । यो पश्चिममा एन्डिज देखि पूर्वमा आन्ध्र महासागरसम्म फैलिएको छ ।

पाटागोनियन मरुभूमि
magellanic steppe, patagonian steppe
Patagonian.png
नासाले लिएको पाटागोनियन मरुभूमिको सेटलाईट तश्विर
स्थान
Countryअर्जेन्टिना


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन