पाकिस्तान अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

पाकिस्तान अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रतिनिधित्व गर्ने गर्दछ । पाकिस्थानले दुई पटक (२००४ र २००६) मा अन्डर-१९ क्रिकेट विश्वकप प्रतियोगिता जितेको छ । पाकिस्तानले लगातार दुई विश्वकप जितेको थियो जुन (२०१४) सम्म एउटा कीर्तिमान रहेको छ ।[१] पछिल्लो पटक पाकिस्तानले २०१४ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप प्रतियोगितामा भाग जनाएको थियो जसमा पाकिस्तान उप-विजेता भएको थियो ।[२]

पाकिस्तान अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानसमी असलम
प्रशिक्षकअजाम खान
मालिकपाकिस्तान क्रिकेट सङ्घ
प्रबन्धकअली जिया
टिम जानकारी
गद्दाफी स्टेडियम, लाहौर

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन सम्पादन गर्नुहोस्

वर्ष आयोजक नतिजा
१९८८   अस्ट्रेलिया उप-विजेता
१९९८   दक्षिण अफ्रिका ८औँ
२०००   श्रीलङ्का सेमीफाइनल
२००२   न्युजिल्यान्ड ५औँ
२००४   बङ्गलादेश विजेता
२००६   श्रीलङ्का विजेता
२००८   मलेसिया सेमिफाइनल
२०१०   न्युजिल्यान्ड उप-विजेता
२०१२   अस्ट्रेलिया ८औँ
२०१४   संयुक्त अरब इमिरेट्स उप-विजेता
२०१६   बङ्गलादेश

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्