पाउलो कोहेल्हो (पोर्तुगाली उच्चारण: [ˈpawlu koˈeʎu]; ब्राजीलका चर्चित गीतकार तथा उपन्यासकार हुन।उनको जन्म अगस्ट २४,१९४७मा भएको थियो।

पाउलो कोहेल्हो
जन्म(१९४७-०८-२४)अगस्ट २४, १९४७
Rio de Janeiro, Brazil
पेशाउपन्यासकार, गीतकार
राष्ट्रियताब्राजीलियन
विधानाटक, Psychological

जीवनी सम्पादन गर्नुहोस्

पाउलो कोहेल्होको जन्म ब्राजिलको रियोदी जेनेरियोमा भएको थियो।उनले जेसुइट स्कुल पढेका थिए।किसोर अबस्थामा पाउलो लेखक बन्न चाहान्थे तर जब उनले यो कुरा आफ्नी आमालाई सुनाए तब उनकी आमाले भनिन-"प्यारो छोरा,तिम्रो बुबा इन्जिनियर हुनुहुन्छ।उहाँ तर्कपुर्ण ,युक्तिसंगत तथा स्पष्ट विचार भएको हुनुहुन्छ।उहाँलाई यो संसारको बारेमा प्रष्टरूपमा थाहा छ।तर के तिमीलाई वास्तबमै थाहा छ लेखक भनेको के हो?"। त्यसपछि पाउलोले लेखकहरूको बारेमा खोजिनिति गर्ने आटे "लेखकहरू भनेका ठुलो चश्मा लगाउने,आफ्नो कपाल पनि कहिल्यै नकोर्ने र कर्तब्य र दायित्वको कहिल्यै बोध नगर्ने" खालका हुन्छन भन्ने निष्कर्ष निकाले।१६ वर्षको उमेरमा जब उनिले आफुलाई अन्तरमुखिकरण गरे तथा परमपरागत रितिरिवाजहरूको बिपरित ढङगले काम गर्ने थालेपछि उनलाई उनला बाबु आमाले मानसिक अस्पतालमा भर्ना गरेका थिए।जहाँबाट उनी ३पटक भाग्ने प्रयत्न गरे।पछि २० वर्षको उमेरमा उनिलाई रिहा गरियो। पछि कोहेल्होले भने "उहाँहरूले मलाई दु:ख दिन त्यस्तो गर्नु भएको होइन तर उहाँहरूलाई थहा थिएन कि के गर्ने....उहाँहरूले मलाई समाप्त पार्न नभइ बचाउनको निम्ति गर्नुभएको हो" ।

लेखकिय जीवन सम्पादन गर्नुहोस्

सन १९८२मा कोहेल्होले आफ्नो पहिलो पुस्तक हेल अर्चिभ प्रकाशित गरेका थिए तर यसले खासै कुनै प्रभाव भने जमाउन सकेन।१९८६मा उनले प्राक्टिकल म्यानुवल अफ भेम्पायर्समा योगदान दिएका थिए तर पछि फिर्ता लिने प्रयास पनि गरे गुणस्तरको नभएको भन्ने लागी।स्यान्टियागो डि कम्पोस्टेलाको तिर्थयात्रा १९८६मा गरेपछि उनले द पिल्ग्रिमेज नामक उपन्यास लेख र त्यसैको अर्को वर्ष द अल्केमिष्टl लेखि ब्राजिककै सानो प्रकासकबाट प्रकाशित गरे जसले ९०० प्रति प्रिन्ट गरी पुन:प्रिन्ट नगर्ने निर्णय गरेको थियो।तर लगत्तै उनले ठुलो प्रकाशक पाए , उनको नयाँ पुस्तक ब्रिडा प्रकाशित भएपछि द अल्केमिष्ट पुस्तक ब्राजिकै सर्वाधिक बिक्रि हुने पुस्तक हुन पुग्यो।पछि द अल्केमिष्ट ६ करोण ५० लाख प्रति बिक्रिभइ इतिहासकै सर्वाधिक बिक्रि हुने पुस्तक भयो। द अल्केमिष्ट ७१ भन्दा बढि भाषाहरूमा अनुवाद भइसकेको छ भने उनले जीवित लेखकहरू मध्ये सर्वाधिक अनुवाद हुने पुस्तकको विश्व किर्तिमान पनि राखे।

द अल्केमिष्टको प्रकाशित पछि कोहेल्होले दुई वर्षको एक उपन्यास लेख्ने गरेका छन।

ब्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

कोहेल्हो र उनकि श्रीमती क्रिटिना ओटिसिकाले समय युरोप र रियो दि जेनेरियो,ब्राजिकको लागि मिलाएर बस्छन।कोहेल्यो रोमन क्याथोलिक हुन।

सन्१९९६मा कोहेल्होले पाउलो कोहेल्हो संस्थाको स्थापना गरे जसले बच्चा तथा बृद्धहरूलाई आर्थिक साहयता गर्ने गर्दछ।सन् २००७मा कोहेल्योलाई संयुक्त राष्ट्रसंघको Messenger of Peace घोषणा गरिएको थियो

ग्रन्थ सुची सम्पादन गर्नुहोस्

Year पोर्चुगाली भाषामा अङ्ग्रेजी भाषामा
1974 O Manifesto de Krig-há The Manifest of Krig-há
1974 Teatro da Educação Theater For Education
1982 Arquivos do Inferno Hell Archives
1986 O Manual Prático do Vampirismo Practical Manual of Vampirism
1987 O Diário de Um Mago The Pilgrimage
1988 O Alquimista The Alchemist
1990 Brida Brida
1991 O Dom Supremo The Supreme Gift
1992 As Valkírias The Valkyries
1994 Maktub Maktub
Na margem do rio Piedra eu sentei e chorei By the River Piedra I Sat Down and Wept
1996 O Monte Cinco The Fifth Mountain
1997 Letras do amor de um profeta Love Letters from a Prophet
Manual do guerreiro da luz Manual of the Warrior of Light
1998 Veronika decide morrer Veronika Decides to Die
Palavras essenciais Essential Words
2000 O Demônio e a srta Prym The Devil and Miss Prym
2001 Histórias para pais, filhos e netos Fathers, Sons and Grandsons
2003 Onze Minutos Eleven Minutes
2004 E no sétimo dia And on the Seventh Day ( By the River Piedra I Sat Down and Wept, Veronika Decides to Die तथा The Devil and Miss Prym, यी तीन उपन्यासहरूको संयुक्त कलेक्शन)
O Gênio e as Rosas The Genie and the Roses
Viagens Journeys
Vida Life
2005 O Zahir The Zahir
Caminhos Recolhidos Revived Paths
2006 Ser como um rio que flui Like the Flowing River
A bruxa de Portobello The Witch of Portobello
2008 O vencedor está só The Winner Stands Alone
2009 Amor Love
2010 Aleph Aleph
2011 Fábulas
2012 Manuscrito Encontrado em Accra Manuscript Found in Accra
2014 Adultério Adultery

बाह्य लिङ्क सम्पादन गर्नुहोस्