पाञ्चाल
(पाँचालबाट अनुप्रेषित)
पाञ्चाल प्राचीन भारतको १६ महाजनपद मध्य एक हो । महाभारतको समयमा यो द्रुपदको राज्य थियो । यही जनपद अनुसार द्रौपदीलाई पाञ्चाली भनिएको थियो ।

"https://ne.wikipedia.org/w/index.php?title=पाञ्चाल&oldid=1207867" बाट अनुप्रेषित