पश्चिमी अस्ट्रेलिया
पश्चिमी अस्ट्रेलिया अस्ट्रेलियाको एक प्रान्त हो। यसको राजधानी पर्थ हो। २००७को जनगणनाको अनुसार पश्चिमी अस्ट्रेलियाको जनसङ्ख्या २१,०५,७८३ हो। जसमा १५,५४,७६९ (७४%) पर्थ महानगरीय क्षेत्रमा बसोबास गर्छन। सन् १८२९ मा यस राज्य एक ब्रिटिश उपनिवेशको रूपमा शुरू भएको थियो ।
पश्चिमी अस्ट्रेलिया | |||||
---|---|---|---|---|---|
| |||||
अष्ट्रेलियाका अन्य राज्य तथा भूभागहरू | |||||
निर्देशाङ्क | २६°द॰ ११२°पू॰ / २६°S ११२°Eनिर्देशाङ्कहरू: २६°द॰ ११२°पू॰ / २६°S ११२°E | ||||
राजधानी | पर्थ | ||||
नागरिकता | पश्चिमी अस्ट्रेलियन, स्यान्डग्रोपर | ||||
Government of Western Australiaसरकार | संवैधानिक राजतन्त्र | ||||
- गभर्नर | केरी स्यान्डरसन | ||||
- प्रमूख | कोलिन बारनेट (लिबरल पार्टी अस्ट्रेलिया) | ||||
अस्ट्रेलियाको राज्य | |||||
- स्थापना (स्वान रिभर कोलोनीको रूपमा) | २ मे १८२९ | ||||
- जिम्मेवार सरकार | २१ अक्टोबर १८९० | ||||
- अस्ट्रेलिया सङ्घ | १ जनवरी १९०१ | ||||
- अस्ट्रेलियाई नियम | ३ मार्च १९८६ | ||||
क्षेत्रफल | |||||
- कुल | २,६४५,६१५ किमी² (१औं) १,०२१,४७८ वर्ग मी | ||||
- जमीन | २,५२९,८७५ किमी² ९७६,७९० वर्ग मी | ||||
- पानी | ११५,७४० किमी² (४.३७%) ४४,६८७ वर्ग मी | ||||
जनसंख्या (मार्च २०१४)[१] | |||||
- जनसंख्या | २,५६५,६०० (४औं) | ||||
- जनघनत्व | 0.95/किमी² (७औं) २.५ /वर्ग मी | ||||
अवनती | |||||
- माथिल्लो विन्दु | माउन्ट मेहारी १,२४९ मी (४,०९८ फिट) | ||||
कुल राज्यगत उत्पादन (२०१२-२०१३) | |||||
- उत्पादन ($मिलियन) | $२५२,९९९[२] (४औं) | ||||
- प्रतिव्यक्ति उत्पादन | $१०२,२३२ (१औं) | ||||
समय रेखा(हरू) | युटिसि +८ | ||||
सङ्घीय प्रतिनिधित्व | |||||
- सभा सिटहरू | १५/१५० | ||||
- संसद सिटहरू | १२/७६ | ||||
संक्षिप्त | |||||
- हुलाक | WA | ||||
- आइएसओ ३१६६-२ | AU-WA | ||||
प्रतिकहरू | |||||
- फूल | म्याङ्ग्लेस कङ्गारू पव | ||||
- जनावर | नमब्याट | ||||
- पंक्षी | कालो राजहंश | ||||
- माछा | ह्वेल शार्क | ||||
- जिवावाशेष | गोगो माछा | ||||
- रङ्ग | कालो र सुनौलो | ||||
वेबसाइट | www |
आजको समयमा पश्चिमी अस्ट्रेलियाको अर्थव्यवस्था मुख्यतः खनिज सम्पदामा आधारित छ ।
इतिहास सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "3101.0 – Australian Demographic Statistics, Mar 2014", Australian Bureau of Statistics, २५ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २७ अक्टोबर २०१४।
- ↑ "Australian National Accounts: State Accounts, 2012–13", Australian Bureau of Statistics, २८ नोभेम्बर २०१३, अन्तिम पहुँच २१ डिसेम्बर २०१३।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा पश्चिमी अस्ट्रेलिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकियात्रामा Perth (Australia) सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।
- Watch historical footage of Perth and Western Australia from the National Film and Sound Archive of Australia's collection.
- Historical photos of Perth from the State Library of Western Australia