शास्त्रीय भौतिकी र सामान्य रसायनशास्त्रमा, पदार्थ कुनै यस्तो चिज हो जसको पिण्ड/द्रव्यमान हुन्छ र जसले आयतन द्वारा ठाउँ ओगट्‍‍‍‍छ । [१] सबै दैनिक वस्तुहरू जसलाई छोइन्छ अन्ततः परमाणुहरू मिलेर बनेका हुन्छन्, जुन अन्तर्क्रिया गरिरहेका उप-आणविक कणहरू मिलेर बनेका हुन्छन्। दैनिक रूपमा हेस् वा वैज्ञानिक प्रयोगमा, सामान्यतया 'पदार्थ' यी चिजहरूले बनेका हुन्छन्: परमाणुहरु र तिनीहरू जे ले बनेका छन् र अरु कुनै कणहरू (वा कणहरूको संयोजन), जसको दुबै पिण्ड र आयतन छ। यद्यपि यसले पिण्ड नभएका कणहरू जस्तै फोटोनहरू, वा अन्य उर्जाका घटनाहरू वा प्रकाश वा ध्वनि जस्ता तरङ्गहरूलाई समावेश गर्दैन। [१][२] पदार्थहरु विभिन्‍न रूपहरु(अवस्ताहरू)मा अवस्थित छन्। यसमा शास्त्रीय दैनिक अवस्ताहरू जस्तै ठोस, तरल, र ग्यास समावेश छन् – उदाहरणको लागि पानी बरफ, तरल पानी, र ग्यसियस् स्टीमको रूपमा अवस्थित छ – तर अन्य अवस्ताहरू पनि सम्भव छन्, यसमा सम्मिलित प्लाज्मा, बोस–आइन्स्टेन कंडेन्सेटस् , फर्मियोनिक कन्डेन्सेटहरू, र क्वार्क - ग्लून प्लाज्मा छन्। [३]

पदार्थ भन्नाले समस्त वस्तुहरूले जसले ब्रह्माण्ड बनेको छ,त्यसलाई बुझाउछ। पदार्थका निम्न गुणहरू हुन्छन।

प्रकार सम्पादन गर्नुहोस्

पदार्थ दूई प्रकारका हुन्छन।

पदार्थको तीन मौलिक अवस्था सम्पादन गर्नुहोस्

पदार्धको मुख्य तीन स्थिति हुन्छन् । यी वाहेक, प्लाज्मा जस्ता अन्य विशेष अवस्था पनि भेटिएका छन् ।

श्रोतहरु सम्पादन गर्नुहोस्

  1. १.० १.१ R. Penrose (१९९१), "The mass of the classical vacuum", in S. Saunders; H.R. Brown, The Philosophy of Vacuum, Oxford University Press, पृ: २१, आइएसबिएन 978-0-19-824449-3 
  2. "Matter (physics)", McGraw-Hill's Access Science: Encyclopedia of Science and Technology Online, मूलबाट १७ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-२४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Matter (physics)", McGraw-Hill's Access Science: Encyclopedia of Science and Technology Online, मूलबाट १७ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-२४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)