न्यु जलपाइगुडी जङ्कसन रेलवे स्टेसन
न्यु जलपाइगुडी, भारतको राज्य पश्चिम बङ्गाल भित्र अवस्थित सिलिगुडी सहरमा रहेको एक रेलवे स्टेसन हो यो पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा अवस्थित छ।
न्यु जलपाइगुडी जङ्कसन | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
एक्सप्रेस रेल र यात्रुवाहक रेल स्टेसन | |||||||||||
स्थान | न्यु जलपाइगुडी रोड, भक्तिनगर, सिलिगुडी-७३४००४, जलपाइगुडी जिल्ला, पश्चिम बङ्गाल भारत | ||||||||||
निर्देशाङ्क | २६°४०′५७″उ॰ ८८°२६′३८″पू॰ / २६.६८२५०°N ८८.४४३८९°Eनिर्देशाङ्कहरू: २६°४०′५७″उ॰ ८८°२६′३८″पू॰ / २६.६८२५०°N ८८.४४३८९°E | ||||||||||
उचाइ | ११४.०० मिटर (३७४.०२ फिट) | ||||||||||
स्वामित्व | भारतीय रेल | ||||||||||
सञ्चालनकर्ता | पूर्वोत्तर सीमान्त रेलवे | ||||||||||
लाइन(हरू) | दार्जिलिङ हिमालयन रेलवे, हावडा-न्यु जलपाइगुडी लाइन, हल्दीबाडी-न्यु जलपाइगुडी लाइन, न्यु जलपाइगुडी–अलीपुरद्वार–समुकतला रोड लाइन बरौनी-गुवाहाटी लाइन | ||||||||||
प्लेटफर्म | ९ (२ छोटो लाइन, ७ ठुलो लाइन) | ||||||||||
रेल पटरी | ४५ | ||||||||||
सम्पर्क सवारीसाधन | अटो रिक्सा, इ-रिक्सा, बस, ट्याक्सी, क्याब्स, बाइक ट्याक्सी | ||||||||||
निर्माण | |||||||||||
निर्माण किसिम | मानक (थल स्टेसन) | ||||||||||
पार्किङ | उपलब्ध | ||||||||||
साइकल सुविधा | उपलब्ध | ||||||||||
अपाङ्गता प्रवेश | [१] | ||||||||||
अन्य जानकारी | |||||||||||
स्थिति | सुचारु | ||||||||||
स्टेसन कोड | NJP | ||||||||||
क्षेत्र | पूर्वोत्तर सीमान्त रेलवे | ||||||||||
मण्डल | कटिहार | ||||||||||
इतिहास | |||||||||||
उद्घाटन | १९६०[२] | ||||||||||
विद्युतीकरण | छ[३](सन् २०२० देखि) | ||||||||||
यात्रुहरू | |||||||||||
१.५ लाख दैनिक | |||||||||||
सेवाहरू | |||||||||||
| |||||||||||
स्थान | |||||||||||
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "More facilities for NJP", अन्तिम पहुँच १० जनवरी २०२०।
- ↑ "The complex history of the junctions at Siliguri and New Jalpaiguri", अन्तिम पहुँच १० जनवरी २०२०।
- ↑ "Electric loco set to start from NJP", अन्तिम पहुँच १० जनवरी २०२०।