न्याउले खेल नेपालको सुदूरपश्चिममा होली पर्वको अवसरमा एक ठाउँमा भेला भएर नाचगान गर्दै खेलिने प्रकारको नाच हो । सुदूर पश्चिममा प्रचलित देउडा भाषामा गित गाएर खेलिने न्याउले खेल त्यो क्षेत्रको निकै प्रचलित तथा रमाइलो खेल हो ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्