नैनादेवी मन्दिर कैलाली जिल्लाको धनगढीमा अवस्थित छ।यो मन्दिरमा तिजको अवसरमा विशेष मेला लाग्ने गर्दछ।नैनादेवी मन्दिरमा विवाह कार्यक्रम पनि सम्पन्न हुने गरेका छन्।यो मन्दीर धनगढी मेनरोड को केही उत्तर तर्फ अवस्थित रहेको छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

वाहिय कडी सम्पादन गर्नुहोस्

डिडिसि कैलाली