नेहा मेहता
नेहा मेहता भारतीय अभिनेत्री हुन्। उनी मुख्यतः तारक मेहता का उल्टा चश्मामा अंजली मेहताको भूमिकाका लागि चिनिने गर्छिन्। यस वाहेक उनी स्टार प्लसको टेली चलचित्र भाबीमा मुख्य भूमिकाको लागि जानिने गर्छिन्।[१]
नेहा मेहता | |
---|---|
![]() नेहा मेहता 2२०१३ मा | |
जन्म | पतन, गुजरात, भारत |
वासस्थान | मुम्बई |
पेशा | अभिनेत्री |
कार्यकाल | २००१ – वर्तमान |
अभिनयसम्पादन
नेहाले अभिनय कार्यको आरम्भ जी टिभीको कार्यक्रम डलर बहूबाट गरिन्। जसमा उनले वैशाली नामको भूमिका निभाएकी थिइन्। त्यसपछि उनी स्टार प्लसको टेली चलचित्र भाबीमा सरोज नामक एक मुख्य पात्राको भूमिका निभाइन्। उनको सबैभन्दा लोकप्रिय टेली चलचित्र तारक मेहताका उल्टा चस्मा नै रह्यो।
टेली चलचित्रसम्पादन
- डलर बहू - वैशाली
- भाबी - सरोज
- सौ दादा सासु न - अनुराधा (गुजरती भाषा में)
- रात होने को है - कौशिक
- देस में निकला होगा चाँद - हीर यश दीवान (नकली गुनगुन)
- तारक मेहता का उल्टा चश्मा - अंजली तारक मेहता[२][३]
- वाह वाह क्या बात है - स्वयं[४]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ http://www.topnews.in/shweta-bhosle-and-gurucharan-singh-location-tarak-mehta-ka-oolta-chashma-2294408
- ↑ SAB TV, "Taarak Mehta Ka Ooltah Chashmah", अन्तिम पहुँच २०१२-०१-२०।
- ↑ "Taarak Mehta's 500 episode celebration!", The Times of India, १८ डिसेम्बर २०१०।
- ↑ http://www.sabtv.com/comedy/character_details.php?sid=6&cid=42#c_42