नेपाल महिला राष्ट्रिय अन्डर-१९ क्रिकेट टोली
नेपाल महिला राष्ट्रिय अन्डर-१९ क्रिकेट टिम (अङ्ग्रेजी: Nepal women's national under-19 cricket team) अन्तर्राष्ट्रिय अन्डर-१९ महिला क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्छ। टोलीको व्यवस्थापन नेपाल क्रिकेट सङ्घले गरिरहेको छ ।
सङ्घ | नेपाल क्रिकेट सङ्घ (क्यान) | |
---|---|---|
टीम विवरण | ||
कप्तान | कृतिका मरासिनी[१] | |
प्रशिक्षक | महेश प्रसाद रिजाल [२] | |
टिम जानकारी | ||
रातो र निलो | ||
२०२२ | ||
अन्तर्राष्ट्रिय क्रिकेट परिषद | ||
आइसिसी क्षेत्र | एसिया | |
| ||
अद्यावधिक- १० जुन २०२२ |
टोलीले पहिलो पटक २०२२ आईसीसी अन्डर-१९ महिला टी-२० विश्वकप छनोटको लागि एसिया छनोट खेलेको थियो।
खेलाडीहरु
सम्पादन गर्नुहोस्नाम | जन्म मिति | ब्याटिङ शैली | बलिङ शैली | घरेलु टोली | नेपाल टि २० | टिप्पणीहरू |
---|---|---|---|---|---|---|
कप्तान | ||||||
कृतिका मरासिनी | ||||||
ब्याट्सम्यानहरु | ||||||
विकेट किपरहरु | ||||||
अलराउन्डरहरु | ||||||
तेज बलरहरु | ||||||
स्पिन बलरहरू | ||||||
टूर्नामेंट इतिहास
सम्पादन गर्नुहोस्यू-१९ विश्वकप
सम्पादन गर्नुहोस्नेपालको यू-१९ विश्वकप कीर्तिमान | ||||||||
---|---|---|---|---|---|---|---|---|
वर्ष | नतिजा | स्थिति | P | W | L | D | NR | |
२०२३ | योग्य भएन | |||||||
२०२५ | TBD | |||||||
२०२७ | होस्ट राष्ट्रको रूपमा योग्य |
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "Marasini to captain the U19-Women's cricket team of Nepal", KoshiOnline, अन्तिम पहुँच २० मे २०२४। वेब्याक मेसिन अभिलेखिकरण २० मे २०२४ मिति
- ↑ https://risingnepaldaily.com/news/39436