एसियाली क्रिकेट परिषद्
एसियाली क्रिकेट परिषद (एसीसी)ले खेलमा क्रिकेटको एसियामा प्रवर्द्धन र विकास गर्ने उद्देश्यले सन् १९८३ मा स्थापित गरिएको थियो जुन की एउटा क्रिकेट सङ्गठन हो । यो परिषद अन्तर्राष्ट्रिय क्रिकेट परिषद को मातहतमा पर्दछ । हाल यस परिषदले उपमहाद्वीपमा क्रिकेटको क्षेत्रीय प्रशासनिक निकाय हो, र हाल यसमा २५ सदस्यहरु रहेका छन् । सङ्गठनको वर्तमान अध्यक्ष बङ्गलादेश क्रिकेट बोर्डको पूर्व अध्यक्ष मुस्तफा कुमाल हुनुहुन्छ र हाल उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषदको उपाध्यक्ष पनि हुनुहुन्छ ।
गठन | सन् १९८३ |
---|---|
प्रधान कार्यालय | क्वालालम्पुर, मलेसिया |
सदस्यता | २५ सदस्य राष्ट्र |
अध्यक्ष | मुस्तुफा कुमाल |
वेबसाइट | एसियन क्रिकेट |