नेपाल बार एसोसिएसन
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपाल बार एसोसिएसन नेपालका कानुन व्यवासयीहरूको पेसागत सङ्गठन हो । यसको स्थापना २१ डिसेम्बर १९५६ मा भएको थियो।[१] यो नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत सङ्गठन पनि हो । यस संस्थालाई न्यायपरिषद्मा एकजना सदस्य समेत सिफारिस गर्ने संवैधानिक अधिकार सुनिश्चित गरिएको छ ।
कार्यसमिति
सम्पादन गर्नुहोस्एसोसिएसनको कार्यकारिणी अधिकार कार्यसमितिमा नीहित हुन्छ। एसोसिएसनका सदस्यहरूले निर्वाचन विधिअनुसार मतदानद्वारा २५ सदस्यीय केन्द्रीय कार्यसमितिको गठन हुन्छ।[२] [३]
सदस्य | क्षेत्र | |
---|---|---|
अध्यक्ष | ||
उपाध्यक्ष | बागमती प्रदेश | |
उपाध्यक्ष | गण्डकी प्रदेश | |
उपाध्यक्ष | लुम्बिनी प्रदेश | |
उपाध्यक्ष | कोशी प्रदेश | |
उपाध्यक्ष | सुदुर पश्चिम प्रदेश | |
उपाध्यक्ष | कर्णाली प्रदेश | |
उपाध्यक्ष | मधेस प्रदेश | |
उपाध्यक्ष | महिला | |
महासचिव | ||
कोषाध्यक्ष | ||
सदस्य | खुला/ काठमाडौं उपत्यका बाहिर | काठमाडौं उपत्यका भन्नाले काठमाडौ, भक्तपुर र ललितपुर र काभ्रे जिल्लालाई जनाउँछ । |
सदस्य | ||
सदस्य | ||
सदस्य | काठमाडौं उपत्यका बाहिर (मधेसी/ मुस्लिम) | |
सदस्य | काठमाडौं उपत्यका बाहिर (आदिवासी/ जनजाति) | |
सदस्य | मधेसी/ मुस्लिम | |
सदस्य | ||
सदस्य | ||
सदस्य | ||
सदस्य | आदिवासी जनजाति | |
सदस्य | काठमाडौं उपत्यका बाहिर | |
सदस्य | दलित | |
सदस्य | महिला (काठमाडौं बाहिर) | |
सदस्य |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ http://www.nepalbar.org/?url=pages&capid=2 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-०८ मिति
- ↑ "नेपाल बार एशोसिएशनको बिधान, २०४८ (पाँचौ संशोधन सहित)", नेपाल बार एसोसिएसन।
- ↑ "नेपाल बार एशोसिएशनको बिधान २०४८ (छैठौं संशोधन सहित)", नेपाल बार एसोसिएसन।
बाह्य सूत्र
सम्पादन गर्नुहोस्आधिकारिक वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१८ मिति