नेपाल बार एसोसिएसन नेपालका कानुन व्यवासयीहरूको पेसागत सङ्गठन हो । यसको स्थापना २१ डिसेम्बर १९५६ मा भएको थियो।[१] यो नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत सङ्गठन पनि हो । यस संस्थालाई न्यायपरिषद्मा एकजना सदस्य समेत सिफारिस गर्ने संवैधानिक अधिकार सुनिश्चित गरिएको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्

आधिकारिक वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१८ मिति