नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल)

नेपाल कम्युनिष्ट पार्टी[टिप्पणीहरू १]वि.सं २०६९ मा निर्वाचन आयोगमा दर्ता भएको एक नेपालको साम्यवादी दल हो।[] नेपाल कम्युनिष्ट पार्टी (एकिकृत), नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी), मार्क्सवादी कम्युनिष्ट पार्टी नेपाल र स्वतन्त्र विचार समूहलाई विलय गराएर पार्टी गठन गरिएको थियो। ऋषि कट्टेल पार्टीका अध्यक्ष हुन्।[] जगतबहादुर बोगटी र लोकनारायण सुवेदी पार्टीको सह–अध्यक्षका रूपमा रहेका छन् भने भने हरिदेव ज्ञवाली, रामबहादुर भण्डारी र टङ्क राई उपाध्यक्षको रहेका छन्।

नेपाल कम्युनिस्ट पार्टी
अध्यक्षऋषि कट्टेल
स्थापना२०६९
समायोजननेकपा (एकीकृत)
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी–समाजवादी)
नेकपा (संयुक्त मार्क्सवादी)
प्रमुख कार्यालयकाठमाडौँ
विचारधारासाम्यवाद
माओवाद
रङहरू     रातो
वेबसाइट
communistpartyofnepal.com

चुनावी प्रदर्शन

सम्पादन गर्नुहोस्
निर्वाचन नेता मत सिट
क्रम %
२०७० ऋषि कट्टेल १८,१४० ०.१९
० / ५७५

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "को हुन् सर्वोच्चको निर्णयबाट नेकपा फिर्ता लैजाने ऋषि कट्टेल?" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  2. "अध्यक्ष ऋषि कट्टेल भन्छन्, 'एकता गर्दिनँ, नेकपा दिन्नँ'" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति ४ जनवरी २०२२ 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/> tag was found