माओवाद (चिनियाँ: 毛泽东思想; फिनयिन: Máo Zédōng sīxiǎng) चिनियाँ मार्क्सवादी विचारक तथा चिनियाँ जनगणतन्त्रका संस्थापक नेता माओका लेखनी र सैन्यनीतिमा आधारित राजनीतिक विचारधारा हो ।

माओवाद आफैँमा विवादास्पद विषय हो । यसलाई विशेषत: साम्राज्यवाद र उदारवादी बौद्धिकवृत्तको निन्दा र वर्गचिन्तनयुक्त विद्रोहका लागि चिनिन्छ ।

माओवादका केही प्रकारहरू:

१) माओत्सेतुङ विचारधारा

२) मार्क्सवाद-लेनिनवाद-माओवाद (साइनिङ पथ)

३) राष्ट्रिय जनवाद (फिलिपिन्स)

३) नक्सलवाद

४) नेपाली माओवाद र प्रचण्डपथ

५) ब्लाक प्यान्थर आन्दोलन

नयाँ प्रजातन्त्र

सम्पादन गर्नुहोस्

सास्कृतिक क्रान्ति

सम्पादन गर्नुहोस्

तेश्रो विश्व सिद्धान्त

सम्पादन गर्नुहोस्

कृषिप्रधान समाजवाद

सम्पादन गर्नुहोस्

चीनमा माओवाद

सम्पादन गर्नुहोस्

माओ पछिको माओवाद

सम्पादन गर्नुहोस्

माओवाद को अन्तरास्ट्रिय प्रभाव

सम्पादन गर्नुहोस्

आलोचना र समर्थन=

सम्पादन गर्नुहोस्