नेपाल कम्युनिस्ट पार्टी (संयुक्त मार्क्सवादी)

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी) नेपालमा एउटा साम्यवादी राजनीतिक दल थियो। २०६१ मा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)को एकीकरणबाट यो दलको स्थापना गरिएको थियो।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)
अध्यक्षहेमन्त बिसी[१]
सचिवलोकनारायण सुवेदी[१]
स्थापना२०६१
विघटन२०६९
समायोजननेकपा (संयुक्त)
नेकपा (मार्क्सवादी)
अग्रकालीननेपाल कम्युनिष्ट पार्टी
विद्यार्थी सङ्गठननेपाल प्रगतिशील विद्यार्थी सङ्घ
विचारधारासाम्यवाद
मार्क्सवाद
राजनीतिक स्थानवामपन्थी
राजनीतिक दलको झन्डा

चुनावी प्रदर्शन सम्पादन गर्नुहोस्

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
क्र.सं % क्र.सं
२०६४ हेमन्तबहादुर बिसी १८,७१७ ०.१७
० / ५७५
२९औँ अतिरिक्त-संसद

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्