नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी)

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी), संक्षिप्त रूपमा नेकपा (मालेमा) नेपालको एउटा सानो साम्यवादी दल थियो। यो पार्टीलाई कृष्णदास श्रेष्ठले स्थापना गरेका थिए। [१]

नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी–माओवादी)
छोटो रूपनेकपा (मालेमा)
स्थापनानेपाल मार्क्सवादी-लेनिनवादी पार्टीको रूपमा
विघटन२०६२
टुक्रिएकोनेकपा अमात्य
अग्रकालीननेकपा (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र)
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
राजनीतिक स्थानवामपन्थी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Rawal, Bhim Bahadur. Nepalma samyabadi andolan: udbhab ra vikas. Kathmandu: Pairavi Prakashan. Chart nr. 1.