नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी)
(नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी)बाट अनुप्रेषित)
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी), संक्षिप्त रूपमा नेकपा (मालेमा) नेपालको एउटा सानो साम्यवादी दल थियो। यो पार्टीलाई कृष्णदास श्रेष्ठले स्थापना गरेका थिए। [१]
नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी–माओवादी) | |
---|---|
छोटो रूप | नेकपा (मालेमा) |
स्थापना | नेपाल मार्क्सवादी-लेनिनवादी पार्टीको रूपमा |
विघटन | २०६२ |
टुक्रिएको | नेकपा अमात्य |
अग्रकालीन | नेकपा (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र) |
विचारधारा | साम्यवाद मार्क्सवाद-लेनिनवाद |
राजनीतिक स्थान | वामपन्थी |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Rawal, Bhim Bahadur. Nepalma samyabadi andolan: udbhab ra vikas. Kathmandu: Pairavi Prakashan. Chart nr. 1.