नेपाल कम्युनिष्ट पार्टी (अमात्य)

ढाँचा:नेपालमा सम्यवाद

नेपाल कम्युनिष्ट पार्टी (अमात्य)
संस्थापकतुलसीलाल अमात्य
स्थापना२०१७
विघटन२०५०
टुक्रिएकोनेपाल कम्युनिस्ट पार्टी
नेकपा (संयुक्त) २०४८ मा
विलयनेकपा (संयुक्त) २०४७ मा
नेकपा एमाले
विचारधारासाम्यवाद
मार्क्सवाद–लेनिनवाद
राजनीतिक स्थानवामपन्थी राजनीति

नेपाल कम्युनिष्ट पार्टी (अमात्य) नेपालको एक कम्युनिष्ट पार्टी थियो। यो वि.सं २०१७ मा नेपाल कम्युनिस्ट पार्टीको विभाजनबाट बनेको थियो।[१] चीन-सोभियत विभाजन र देशमा भएको राजनैतिक परिवर्तनसँग कसरी सम्बन्ध राख्ने भन्ने मतभेदले गर्दा कम्युनिस्ट पार्टी आन्तरिक द्वन्द्वले तहसनहस भएको थियो।[२]

चुनावी प्रदर्शन सम्पादन गर्नुहोस्

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
क्र.सं % क्र.सं
२०४८ तुलसीलाल अमात्य ४,८४६ ०.०७
० / १०९
१३औँ काङ्ग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पहिलो पटक कम्युनिस्ट पार्टी फुटाउने को थिए र कारण के थियो ?"राजनीति (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ डिसेम्बर २०२१ 
  2. "टुटफुट र एकताको गोल चक्करमा नेकपा, ७२ वर्षमा ११ पार्टी"नेपाल फ्ल्यास (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२