नेपाली हस्तकलाको इतिहास ढुङ्गे युगमा फेला पर्न सकिन्छ जब मानिसहरुसँग हरेक कार्य गर्नको लागी प्रर्याप्त औजारहरूको अभाव थियो। कलात्मक हस्तकलाको इतिहास ५ औं शताब्दीमा मात्र सुरु भएको थियो, जब विभिन्न धर्महरूले नेपालका मानिसहरूमा आफ्नो आधार बनाउन थाले। त्यसैले हामीले नेपाली हस्तकलामा धेरै धार्मिक प्रभाव देख्छौं।

नेपाली हस्तकला

नर्डिक आर्यहरूद्वारा भित्र्याइएका, मङ्गोलियनहरूको विभिन्न समूहहरूसँग मिसिएको तथा बौद्ध र हिन्दू अवधारणाहरूद्वारा पालनपोषणले गर्दा यसलाई बजारको चाहना अनुकूलित गरेको छ। [१]

इतिहास सम्पादन गर्नुहोस्

नेपाली हस्तकला उद्योगको ऐतिहासिक विकास धेरै पुरानो छ तर यसको उतार र चढाव रहेको छ। कौटिल्यको अर्थव्यवस्थाको सन्दर्भमा चौथो शताब्दी तिर चन्द्र गुप्त मौर्यको पालामा नेपालबाट विभिन्न उत्पादनहरू निर्यात हुन गरेको तथ्य तथा नेपाल पानीमा नभिज्ने गुणस्तरीय उनको कम्बलको प्रख्यात रहेको कुरा उल्लेख रहेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्