नेपालका सहिदहरू
सहिद नेपालमा देश वा समाजको हितका लागि योगदान पुर्याउँदा मृत्यु वरण गरेको मानिसलाई बुझिन्छ। यो शब्द मौलिक रूपमा व्यक्तिको लागि प्रयोग भएको थियो। सुरुमा नेपालमा सहिद भनेर राणा शासनको विरुद्ध आवाज उठाउँदा मृत्यु भएका व्यक्तिहरूलाई बुझिन्थ्यो।
लखन थापालाई नेपालको पहिलो सहिद मानिन्छ। [१]
सहिदहरूको सूची
सम्पादन गर्नुहोस्जुद्ध शमशेर जङ्गबहादुर राणा विरुद्धको विद्रोह:
- वि.सं. १९९७ माघमा मृत्युदण्ड दिइएका र शहिदगेटमा प्रतिमा स्थापित गरिएका सहिद:
- यो पनि हेर्नुहोस्
- भीमदत्त पन्त
- दुर्गानन्द झा
- रत्न कुमार बन्तवा
- यज्ञबहादुर थापा
- टङ्कप्रसाद आचार्यलाई ब्राह्मण भएकाले मृत्युदण्डबाट जोगिए तर उनलाई जातच्युत गरियो र उनलाई प्रायः "जीवित शहीद" भनिन्छ।
- प्रधानमन्त्री चौतारिया पुष्कर शाहका छोरा कर्नल अमर बिक्रम शाहलाई वि.सं १९३८ मा विद्रोह प्रयासमा उनको भूमिकाको कारण राणा शासनले टेकुमा मृत्युदण्डको सजाय सुनाएको थियो। उनले तत्कालीन प्रधानमन्त्री रणोदिप सिंह कुँवरलाई मार्नको लागी एक षड्यन्त्रको नेतृत्व गरेका थिए।
विरासत
सम्पादन गर्नुहोस्- हरेक वर्ष माघ १६ मा सहिद दिवस मनाइन्छ। सहिद हप्ता माघ १०-१६ सम्म सहिद सप्ताहको रूपमा लिइन्छ। [२]
- सहिद गेट र सहिद स्मारक काठमाडौँमा छ। प्रधानमन्त्री र अन्य पदाधिकारीहरूले शपथ ग्रहण गरेपछि स्मारकको भ्रमण गर्ने प्रचलन छ।
- सहिद स्मारक ए-डिभिजन लिग अखिल नेपाल फुटबल सङ्घको शीर्ष डिभिजन हो।
- दशरथ रङ्गशाला, नेपालको राष्ट्रिय रङ्गशाला दशरथ चन्दको नाममा राखिएको छ।
- देशका धेरै सडकहरू र पार्कहरू सहिदहरूको नाममा नामाकरण गरिएको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Bad blood", Nepali Times, मूलबाट २०१२-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०३-०२।
- ↑ [१]