सहिद नेपालमा देश वा समाजको हितका लागि योगदान पुर्‍याउँदा मृत्यु वरण गरेको मानिसलाई बुझिन्छ। यो शब्द मौलिक रूपमा व्यक्तिको लागि प्रयोग भएको थियो। सुरुमा नेपालमा सहिद भनेर राणा शासनको विरुद्ध आवाज उठाउँदा मृत्यु भएका व्यक्तिहरूलाई बुझिन्थ्यो

लखन थापालाई नेपालको पहिलो सहिद मानिन्छ। [१]

सहिदहरूको सूची सम्पादन गर्नुहोस्

जुद्ध शमशेर जङ्गबहादुर राणा विरुद्धको विद्रोह:

  • टङ्कप्रसाद आचार्यलाई ब्राह्मण भएकाले मृत्युदण्डबाट जोगिए तर उनलाई जातच्युत गरियो र उनलाई प्रायः "जीवित शहीद" भनिन्छ।
  • प्रधानमन्त्री चौतारिया पुष्कर शाहका छोरा कर्नल अमर बिक्रम शाहलाई वि.सं १९३८ मा विद्रोह प्रयासमा उनको भूमिकाको कारण राणा शासनले टेकुमा मृत्युदण्डको सजाय सुनाएको थियो। उनले तत्कालीन प्रधानमन्त्री रणोदिप सिंह कुँवरलाई मार्नको लागी एक षड्यन्त्रको नेतृत्व गरेका थिए।

विरासत सम्पादन गर्नुहोस्

 
सहिद दिवसको उपलक्षमा सलामी चढाउँदै प्रधानमन्त्री बाबुराम भट्टराई
 
हेटौँडामा रहेको सहिद स्मारक पार्क

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Bad blood", Nepali Times, मूलबाट २०१२-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०३-०२ 
  2. [१]