नेपालका राष्ट्रिय निकुञ्जहरू
नेपालका राष्ट्रिय निकुञ्जहरू देशको प्राकृतिक वातावरणको साथसाथै वन्यजन्तु, पशुपङ्क्षी, वनस्पति र भू-स्वरूपलाई संरक्षण गर्न व्यबस्थापन गर्न र प्रयोग गर्नका लागि छुट्याइएको निश्चित भू-भाग नै राष्ट्रिय निकुञ्ज हो। राष्ट्रिय निकुञ्ज,वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रहरूले नेपालको कुल क्षेत्रफलको करिव १९.७ प्रतिशत भाग ओगटेको छ ।
- चितवन राष्ट्रिय निकुञ्ज – ९५२ किमी२ (३६८ वर्ग माइल)
- सगरमाथा राष्ट्रिय निकुञ्ज – १,१४८ किमी२ (४४३ वर्ग माइल)
- लाङटाङ राष्ट्रिय निकुञ्ज – १,७१० किमी२ (६६० वर्ग माइल)
- रारा राष्ट्रिय निकुञ्ज – १०६ किमी२ (४१ वर्ग माइल)
- खप्तड राष्ट्रिय निकुञ्ज – २२५ किमी२ (८७ वर्ग माइल)
- शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज – ३,५५५ किमी२ (१,३७३ वर्ग माइल)
- बर्दिया राष्ट्रिय निकुञ्ज – ९६८ किमी२ (३७४ वर्ग माइल)
- मकालु-बरूण राष्ट्रिय निकुञ्ज – १,५०० किमी२ (५८० वर्ग माइल)
- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज – १५९ किमी२ (६१ वर्ग माइल)
- बाँके राष्ट्रिय निकुञ्ज – ५५० किमी२ (२१० वर्ग माइल)
- शुक्लाफाट राष्ट्रिय निकुञ्ज -
३०५ किमी२ (११८ वर्ग माइल)
४९९ किमी२ (१९३ वर्ग माइल)