नेत्रबहादुर थापा बृटिस सेनाको सबैभन्दा ठूलो पुरस्कार भिक्टोरिया क्रस हासिल गर्ने नेपाली हुन्। उनी दोस्रो विश्वयुद्धमा भारतको तेजपुरमा जापानी सेनासँग बहादुरी पूर्वक लडेका थिए। त्यही युद्धमा उनको मृत्यु भयो।

नेत्रबहादुर थापा
योद्धा नेत्रबहादुर
जन्म८ जनवरी, १९१६
राहु, नेपाल
मृत्यु२६ जुन, १९४४ (२८ वर्षिय)
विशनपुर, भारत
निष्ठाब्रिटिस गोरखा
सेवा/शाखाब्रिटिस गोरखा सैनिक
सैन्य क्रमसुबेदार
एकाइदोस्रो बटालियन, पाँचौ गोरखा राइफल्स
युद्धद्वितीय विश्वयुद्ध
  • बर्मा काण्ड
पुरस्कारहरू भिक्टोरिया क्रस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्