निहारिका
निहारिका ल्याटिन भाषाको शब्द हो जसको अर्थ "बादल" हुन्छ। यसको वहुवचन नेब्युलइ वा नेब्यलए हुन्छ। न
(नीहारिकाबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
निहारिका (nebula वा नेब्युला) ल्याटिन भाषाको शब्द हो जसको अर्थ "बादल"[१] हुन्छ। यसको वहुवचन नेब्युलइ वा नेब्यलए हुन्छ। निहारिका ताराहरूको बीच रहेका धूलोका कणहरू, हाइड्रोजन, हीलियम तथा अन्य आयनित ग्यासहरूको बादल हो।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा निहारिका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।