नीलिमा जोगलेकर
नीलिमा जोगलेकर (अङ्ग्रेजी: Nilima Jogalekar, जन्म ०१ जुलाई १९६१) पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जसले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्तरको म्याच १९७८ मा खेलेकी थिइन् । उनी एक मध्यम क्रमको बलर र विकेट-कीपर थिइन् । नीलिमा घरेलू क्रिकेट महाराष्ट्रको तर्फबाट खेल्ने गर्थिन् ।[१]
व्यक्तिगत जानकारी | |
---|---|
जन्म नाम | नीलिमा जोगलेकर |
Nickname(s) | नीलिमा |
राष्ट्रियता | भारत |
जन्म | १ जुलाई ,१९६१) भारत, |
खेल | |
राष्ट्र | इन्डियन भारती |
खेल | क्रिकेट |
नीलिमा जोगलेकरले आफ्नो क्रिकेट करियरमा कुल ६ टेस्ट क्रिकेट म्याच र २० एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन् ।[२] उनले निम्नांकित शृङ्खलामा म्याच खेलेकी छिन्:-
- १९७८ महिला क्रिकेट विश्व कप
- १९८२ महिला क्रिकेट विश्व कप
- १९८३/८४ अस्ट्रेलिया का भारत दौरा
- १९८४/८५ न्युजिल्यान्ड का भारत दौरा
नीलिमा जोगलेकरले भारतको तर्फबाट एकमात्र टेस्ट म्याचमा कप्तानी गरेकी थिइन् जुन न्युजिल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Scorecard - India Women v England Women, Women's World Cup 1977/78", Cricketarchive.com, अन्तिम पहुँच ०१ मार्च २०१७।
- ↑ "Matches played by Nilima Jogalekar", Cricketarchive.com, अन्तिम पहुँच ०१ मार्च २०१७। वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-०१ मिति