नीलगिरि पर्वत उत्तर पश्चिमी तमिलनाडु, दक्षिणी कर्नाटकदक्षिण भारतको पूर्वी केरलमा पश्चिमी घाटको एक भाग हो। यी तीन राज्यको त्रिकोणमा अवस्थित छन् र पश्चिमी घाटलाई पूर्वी घाटसँग जोड्दछन्। नीलगिरि पर्वतको कम्तिमा २४ वटा शिखरहरू २,००० मिटर (६ ६०० फिट) भन्दा माथि छन्; सबैभन्दा उच्च शिखर २, ६३७ मिटर (८,६५२ फिट) उचाइको डोडाबेटा हो।[१][२]

नीलगिरि पर्वत
निलगिरि हिमाल र यसका जङ्गलको दृश्य
सर्वोच्च बिन्दु
शिखरडोड्डाबेट्टा, तमिलनाडु
उचाइ२,६३७ मी (८,६५२ फिट)
निर्देशाङ्कनिर्देशाङ्कहरू: ११°२२′३०″उ॰ ७६°४५′२९.९९″पू॰ / ११.३७५००°N ७६.७५८३३०६°E / 11.37500; 76.7583306
नामकरण
नेपाली अनुवादनिलो पहाड
भूगोल
स्थानतमिलनाडु, केरल, कर्नाटक
हिमशृङ्खलापश्चिमी घाटपूर्वी घाट

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Collection search: You searched for Nilgiri", British Museum, अन्तिम पहुँच २०१६-०८-०९ 
  2. Francis, Walter (१९०८), Madras District Gazetteers: The Nilgiris 1, New Delhi: Asian Educational Services, पृ: 90–94, 102–105, आइएसबिएन 978-81-2060-546-6