नीलकाजी शाक्य नेपालका एक नेपाली राजनीतिज्ञ तथा कलाकार हुन्। उनी नेपाली कांग्रेसका वर्तमान काठमाडौँ महानगर सभापति हुन्।[१] स्थानीय तह निर्वाचन, २०७४ मा उनी काठमाडौँँ वडा नम्बर २५ को वडाअध्यक्षमा निर्वाचित भएका थिए।[२]

सन्दर्भ सम्पादन गर्नुहोस्

‍‍