नीलकण्ठ ठेउवा (कोरासियास गारुलस) ठेउवा परिवारको चराहरूको युरोपमा प्रजनन गर्ने एक मात्र प्रजाति हो। यो चरा मध्य पूर्व तथा मध्य एसिया र मगरेबमा पाइन्छ। नीलकण्ठ ठेउवाले रूखविहीन मैदानहरू बाहेक सबै प्रकारका स्थानहरूमा वसोबास गरेको पाइन्छ। यसको गुँड सामान्यतया रूखको प्वालहरूमा हुन्छ। यो चरा जाडोयाममा दक्षिणी अफ्रिकामा, मुख्यतया सुख्खा जङ्गली सवाना क्षेत्र र झाडिदार मैदानहरूमा पाइन्छ।

नीलकण्ठ ठेउवा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Coraciiformes
परिवार: Coraciidae
वंश: Coracias
Linnaeus, 1758
प्रजाति:
C. garrulus
वैज्ञानिक नाम
Coracias garrulus
Linnaeus, 1758
Subspecies
  • C. g. garrulus
  • C. g. semenowi
Distribution of the European roller
  summer C. g. garrulus
  summer C. g. semenowi
  winter


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१९), "Coracias garrulus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T२२६८२८६०A१५४४२४९७४, डिओआई:10.2305/IUCN.UK.2019-3.RLTS.T22682860A154424974.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१