नीरफूल (नेपाली: नीरफूल) सेलो प्रोडक्सनको ब्यानरमा फुलमान बलद्वारा लिखित र निर्देशित नेपाली चलचित्र हो। यसलाई तेन्जिङ सोनम डोमाले निर्माण गरेका हुन् । जुन ९, २०२३ मा रिलिज हुने यस फिल्ममा दयाहाङ राई, रेखा थापा, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी घिसिङ, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।यो फिल्म २०७२ सालको भुकम्पमा आदरित रहेको छ। [१] [२]

Neerphool
नीरफूल
निर्देशकPhulman Bal
लेखकPhulman Bal
निर्माताSonam Doma
मुख्य कलाकारदयाहाङ राई
रेखा थापा
बुद्धि तामाङ
छायाङ्कनPramod Karki
सङ्गीतArjun Pokhrel
वितरक
कम्पनी
Selo Production
वितरकSelo Production
प्रदर्शन मिति
  • ९ जुन २०२३ (2023-06-09) (Nepal)
देशनेपाल
भाषानेपाली
बजेट1 Crore

जात सम्पादन गर्नुहोस्

  • दयाहाङ राई
  • रेखा थापा
  • बुद्ध तामाङ
  • शान्ति वाइबा
  • जिग्मे छ्योकी घिसिङ
  • पुस्कर गुरुङ
  • राजन खतिवडा
  • सरोज अर्याल
  • सरिता गिरी
  • जीवन बराल
  • लक्ष्मी बर्देवा
  • मानस राज
  • रोशन तुबा

यो फिल्म एक परिवारको त्रासदीको बारेमा हो, जसमा एक ठूलो भूकम्पपछि सदस्यहरू छुट्टिन्छन्, र त्यस समयको उनीहरूको मनोविज्ञान। [३] [४]

रिलीज सम्पादन गर्नुहोस्

चलचित्र ९ जुन २०२३ मा नेपालभर रिलिज भएको थियो । [५]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Republica, "First look of ‘Neerphool’ released", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-१५ 
  2. "दयाहाङ राई स्टारर ‘नीरफूल’को ट्रेलरमा भूकम्पको कथा", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०६-१५ 
  3. "दयाहाङ राईको फिल्म ‘नीरफूल’ कस्तो छ ?", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०६-१५ 
  4. "‘नीरफूल’ मा हामीले भोगेको समयको कथा भेटिनेछ : दयाहाङ राई", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२३-०६-१५ 
  5. "निर्माण सम्पन्नको ५ वर्षपछि नीरफूल हलमा आउँदै", kantipurtv.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-१५ 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्