नारायणगढ
(नारायणघाटबाट अनुप्रेषित)
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
नारायणगढ वा नारायणघाट नेपालकोमध्यतिर पर्ने स्थान हो। यो चितवन जिल्लाको भरतपुर नगरपालिकामा अवस्थित छ । यो नारायणी नदीको छेउमा छ भने पूर्व-पश्चिम राजमार्गको मध्यभाग मानिन्छ । यसको पश्चिममा लुम्बीनी अञ्चलको नवलपरासी पर्छ । नारायणघाट व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो।
=भुगोल=
सम्पादन गर्नुहोस्यहाँ धेरैजसो गर्मी हुन्छ। यो भित्री मधेशमा पर्छ ।
कलेजहरू
सम्पादन गर्नुहोस्यहाँ एपेक्स कलेज, सप्तगण्डकी, अर्किड कलेज