नापोली
नेपल्स, क्याम्पेनियाको क्षेत्रीय राजधानी हो र रोम अनि मिलान पछिको इटलीमा तेश्रो सबभन्दा ठुलो नगरपालिका हो । सन् २०१७ मा , लगभग ९६७,०६९ जना मानिसहरु शहरको प्रशासनिक सीमा भित्र बसोबास गर्दथे , जबकि यसको प्रान्तीय-स्तर नगरपालिकामा कुल ३,११५,३२० जना मानिसहरूको बसोबास थियो । यसको निरन्तर निर्मित महानगरीय क्षेत्र (जो नेपल्सको महानगरीय शहर को सीमाभन्दा टाढा फैलिएर बसेको छ) इटलीको दोस्रो वा तेश्रो सबभन्दा ठुलो महानगरीय क्षेत्र हो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- Acton, Harold (1956). The Bourbons of Naples (1734–1825). London: Methuen.
- Acton, Harold (1961). The Last Bourbons of Naples (1825–1861). London: Methuen.
- Buttler, Michael; Harling, Kate (मार्च २००८), Paul Mitchell, सम्पादक, Naples (Third संस्करण), Basingstoke, Hampshire, United Kingdom: Automobile Association Developments Limited 2007, आइएसबिएन 978-0-7495-5248-0, अन्तिम पहुँच ११ मार्च २०१०।
- Chaney, Edward (2000). "Inigo Jones in Naples" in The Evolution of the Grand Tour. London: Routledge.
- De Grand, Alexander J. (2001). The hunchback's tailor: Giovanni Giolitti and liberal Italy from the challenge of mass politics to the rise of fascism, 1882–1922, Wesport/London: Praeger, आइएसबिएन ०-२७५-९६८७४-X
- Snowden, Frank M. (1995) Naples in the Time of Cholera, 1884–1911, Cambridge: Cambridge University Press, आइएसबिएन ०-५२१-४८३१०-७