नवीन विभास
नवीन विभास नेपाली साहित्यका एक कवि, कथाकार तथा निबन्धकार हुन् ।[२]
नवीन विभास | |
---|---|
जन्म | वि.स. २०३६ मंसिर २९ राङ्कोट, रोल्पा |
राष्ट्रियता | नेपाली |
शिक्षा | स्नातकोत्तर (अङ्ग्रेजी) |
पेशा | पत्रकारिता, लेखन |
चिनारीको कारण | कथा,कविता,निबन्ध |
उल्लेखनीय कार्य | रोल्पा सुइना[१] |
मातापिता | दलबहादुर पुन मगर दिलसरी पुन मगर |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्नवीन विभासको जन्म वि.सं. २०३६ साल मङ्सिर २९ गते राङ्कोट गाविस वडा नं.– ७, जैपा, रोल्पामा आमा दिलसरी पुन र बुवा दलबहादुर पुनको कोखबाट भएको हो । उनको खास नाम किरण पुन हो ।[३]
लेखनशैली
सम्पादन गर्नुहोस्विशेष गरी विपन्न र समाजको नेपथ्यमा छेकिएका मानिसहरूका कथालाई कविता, निबन्ध तथा कथाका माध्यमबाट प्रस्तुत गर्न माहिर नवीन विभास युद्ध साहित्य लेखनमा क्रियाशील छन् । राजनीतिक द्धन्द्धको परिवेश, भोगाइ र असरहरूलाई कथ्यमा उतार्ने प्रयासमा नवीन विभासले मानवजीवनका दैनन्दिनी समातेर सम्वेदनशील र चिन्तनीय कथाहरू लेख्न सिपालु छन् ।[४]
कार्य जीवन
सम्पादन गर्नुहोस्नवीन विभास साहित्य र पत्रकारितामा समानान्तर कलम चलाउँछन् ।[५]एक दशक भन्दा लामो समय नेपाली र अंग्रेजी दैनिक पत्रिकामार्फत् नेपालको राजनीति र द्धन्द्धलाई पछ्याएका नवीन विभासले नेपालको बहुसंस्कृतिलाई पनि नजिकबाट नियालेका छन् । संयुक्त राष्ट्र संघको राजनीतिक मामिला विभागमा समेत काम गरेका स्वतन्त्र अनुसन्धाता विभास राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार र बैचारिक लेख लेख्छन् ।[६]
प्रकाशित कृतिहरू
सम्पादन गर्नुहोस्पुरस्कार तथा सम्मान
सम्पादन गर्नुहोस्अन्य लेख रचनाहरू
सम्पादन गर्नुहोस्- हटारु (कथा),नवीन विभास, जनउभार डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१७ मिति
- काँडा (कथा), नवीन विभास, ई-कान्तिपुर डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२३ मिति
- काँडा (कथा), नवीन विभास, साहित्य सङ्ग्रहालय डटकम
- छोराको खोजीमा(कथा), नवीन विभास, नयाँ युगबोध डटकम[स्थायी मृत कडी]
- बेपत्ता ! कहिले फर्केलान् घर ती मान्छे !(संस्मरण), नवीन विभास, खबर डवली डटकम
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "नवीन विभासको रोल्पा सुइना पोखरामा" (नेपालीमा), २०१८-०३-१०, अन्तिम पहुँच २०१८-०६-२४।
- ↑ "The Record - Nabin Bibhas", www.recordnepal.com (en-USमा), अन्तिम पहुँच २०१८-०६-२४।
- ↑ "नवीन विभास", nepalipratibhapratishthanuk.org (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१८ मिति
- ↑ भास्कर गौतम, रोल्पा सुइना भूमिका
- ↑ "सुखीलाई हेरी भएन, दुःखीलाई हेरी मन बुझाउँछु", अन्तिम पहुँच २०१८-०६-२४।[स्थायी मृत कडी]
- ↑ रात पनि ऐठन परेको रातमा कभर पेज भूमिका, साङ्ग्रिला बुक
- ↑ "[कथा] काँडा" (npमा), अन्तिम पहुँच २०१८-०६-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०४ मिति
- ↑ "दाङमा ‘रोल्पा सुइना’को परिचर्चा" (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-२४।
- ↑ "Writing the war" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-२४।
- ↑ 1979-, Vibhāsa, Navīna, Rolpā suinā : kathāsaṅgraha (Saṃskaraṇa pahilo संस्करण), Kāṭhamāḍaum̐, आइएसबिएन 9789937910477।
- ↑ https://kala.setopati.com/news/5798/ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२२ मिति
- ↑ http://www.thahakhabar.com/news/10425
- ↑ https://jagaranonline.com/literature/19089[स्थायी मृत कडी]