नरेन्द्रलक्ष्मी शाह
(नरेन्द्रलक्ष्मी देवीबाट अनुप्रेषित)
नरेन्द्र राज्य लक्ष्मी देवी (?–१८३१ माघ १) नेपाल अधिराज्यका राजा पृथ्वीनारायण शाहकी रानी थिइन्। उनी राजा प्रतापसिंह शाह र राजकुमार वेदुम शाह र बहादुर शाहकी आमा थिइन्। उनी वाराणसीका राजपूत प्रमुख अभिमान सिंहकी छोरी थिइन्।[१][२]
नरेन्द्रलक्ष्मी शाह | |||||
---|---|---|---|---|---|
मृत्यु | १८३१ माघ १ देवीघाट | ||||
जीवनसाथी | पृथ्वीनारायण शाह | ||||
सन्तान | प्रतापसिंह शाह बहादुर शाह | ||||
| |||||
धर्म | हिन्दु धर्म |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ राणा, प्रमोदशमशेर (२००९), राणाशासनको वृत्तान्त, Kathmandu: Pairavi Book House, पृ: 3, आइएसबिएन 978-11146-30-72-7।
- ↑ Chaudhari, K.C (१९६०), Anglo-Nepalese Relation, Calcutta: Modern Book Agency Private Ltd.।