नयाँ सडकको गीत प्रसिद्ध साहित्यकार रमेश विकल द्वारा लिखित प्रसिद्ध नेपाली कथा सङ्ग्रह हो।[१]

नयाँ सडकको गीत
लेखकरमेश विकल
देशनेपाल
भाषानेपाली
विषयकथा सङ्ग्रह
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०१८
पुरस्कार sवि.सं.२०१८ को मदन पुरस्कार

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. 'नयाँसडकको गीत' नामक पुस्तकको विवरण