नमार्जुन मादी जलविद्युत केन्द्र
नमार्जुन माडी जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको, १२ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माडी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। हिमालयन हाइड्रोपावर प्रा.लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७७-०६-१३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-०९-१० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
नमार्जुन माडी जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | नमार्जुन माडी जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | कास्की जिल्ला |
निर्देशाङ्क | २८.०°१७.०′५६.०″उ॰ ८४.०°५.०′०.०″पू॰ / २८.२९८८८९°N ८४.०८३३३३°Eनिर्देशाङ्कहरू: २८.०°१७.०′५६.०″उ॰ ८४.०°५.०′०.०″पू॰ / २८.२९८८८९°N ८४.०८३३३३°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | हिमालयन हाइड्रोपावर प्रा.लि. |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | माडी खोला |
प्रकार | नदीको पानी |
क्षमता | १२ MW |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।