नन्दिता दास

भारतीय चलचित्र अभिनेत्री

नन्दिता दास (सन् १९६९ नोभेम्बर ७) एक भारतीय चलचित्र अभिनेत्री र निर्माता हुन्। उनले विभिन्न भाषाका ४० चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।[] उनले आफ्नो जोडदार अभिनयको कारण फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन्।

नन्दिता दास
जन्म (1969-11-07) नोभेम्बर ७, १९६९ (उमेर ५५)
नयाँ दिल्ली, भारत
पेशाअभिनेत्री, निर्माता
कार्यकालसन् १९८९ - हालसम्म
जीवनसाथी
सौम्य सेन
(
वि २००२; सम्बन्ध विच्छेद २००७)
सुबोध मस्कारा
(
वि २०१०; विभाजित २०१७)
सन्तान

दासको जन्म सन् १९६९ नोभेम्बर ७ मा भारतको नयाँ दिल्लीमा भएको थियो। उनका पिता जतिन दास एक चित्रकार र मूर्तिकार थिए।


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "The Painter's Daughter", Outlook India, अन्तिम पहुँच ३० डिसेम्बर २००९ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्